५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाडा अटो शो: चिनियाँ ब्रान्ड डीएफएसके पनि सहभागी हुने



अ+ अ-

काठमाडौं । नाडा अटो शोमा चिनियाँ ब्रान्ड डीएफएसके पनि आउने भएको छ। नेपाली बजारमा केही समयअघिमात्र आधिकारिक बिक्री सुरु भएको डीएसएफकेका एसयूभी र पिकअप अटो शोमा प्रदर्शनीमा राखिने भएको हो।

यसमा डबल क्याव पिकअप सेग्मेन्टमा रहेको गाडी लक्जरी रहेको कम्पनीले बताएको छ। कम्पनीले बिक्री वितरण गरिरहेको एसयूभी ग्लोरी ५८० एमटीको मूल्य ६२ लाख ८० हजार र ग्लोरी ५८० सीभीटीको मूल्य ६९ लाख ९९ हजार ५ सय रुपैयाँ रहेको छ ।

यता भने पिकअपको मूल्य ५९ लाख ८० हजार रुपैयाँ तोकिएको छ ।