काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा महानगरपालिका स्तरीय समितिको अध्यक्ष र सचिवबारे छलफल भए पनि तर गृहकार्य नपुगेकाले निर्णय हुन सकेन् । नारायणकाजी श्रेष्ठ अनुसार बैठक भोलि विहान ८ बजे फेरि बस्नेछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा महानगर अध्यक्ष र सचिव, प्रवास कमिटी र आयोगहरुबारे छलफल भएको थियो । तर, कुनै निर्णय नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।भोलि नै प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिंगापुर जाने तयारीमा छन् ।
भोलि नै प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिंगापुर जाने तयारीमा छन् ।