५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस सभापति देउवाका तस्वीर भाईरल बन्दै, प्रतिपक्षीहरू लाग्यो ठूलो धक्का



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाका पछिल्ला दुई तस्वीर भाइरल बनेका छन्। पार्टीको प्रशिक्षण कार्यक्रममा जाने क्रममा सभापति देउवा र वरिष्ठ नेतासँगै देखिएका तस्वीरहरु अहिले सामाजिक संजालमा भाइरल भएका हुन्।

ती तस्वीरलाई नेपाली कांग्रेसका नेताकार्यकर्ताहरुले सामाजिक संजालममा पोस्ट गर्दै यो एकता युगौसम्म रहोस् भनेर टिप्पणी पनि गरेका छन्।

सभापति र वरिष्ठ नेताबीच मनमुटाव रहेको भनेर बाहिर टिप्पणी गर्ने प्रतिपक्षीहरूलाई यो तस्वीरले राम्रै जवाफ दिएको नेबिसंघका नेता अनुराग शाह बताउछन्।