२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर… भोटेकोशी बाढीः युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह विपद् व्यवस्थापन र भौतिक पूर्वाधारको सुरक्षा संवेदनशीलतामा गम्भीर समीक्षा आवश्यक छः सभापति थापा बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्था संशोधन गरियोस्ः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार लामिछानेको समर्थनमा जुलुस र सरकारको विरोध नगर्न नेकपाको आह्वान



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौं जिल्ला कमिटिले चितवनमा पत्रकार रवि लामिछानेका समर्थकहरुले गरिरहेको प्रर्दशनप्रति आप्पती जनाएका छन् ।

हिजो (बुधबार) एक प्रेस विज्ञप्ती जारी गदै पत्रकार शालिकराम पुडासैनीको हत्याको बिषयमा निष्पक्ष छानबिन हुनुपर्ने बताउदै आम जनताहरुले आवरण गणतन्त्रको विरोघ,परिर्वतन विरोधी, पुर्नउत्थानवादी तत्व लगायताकाहरुको आफ्नो कुत्सित मनासाय राखेर घटनालाई अन्तै मोडन लागेको आरोप लगाएका छन् ।

विज्ञप्तीमा भनिएको छ-‘ घटनालाई अनावश्य रुपमा उछाल्ने, अराजकता सिर्जना गर्ने र सम्रग परिर्वतन माथि धावा बोल्दै प्रतिगामी हर्कत मार्फत नेपाली जनताको बलिदानी पूर्ण संघषर््ाबाट प्राप्त संघिय लोकतान्त्रिक गणतन्त्र र यसको मूल नेतृत्वलाई कमजोर तुल्याई सम्रग परिर्वतनलाई उल्टयाउन खोज्ने गलत उदेश्यबाट संचालित कथिर विरोध प्रर्दशन धमिलो पानीमा माछा मार्ने प्रतिक्रियावादी र घोर दक्षिणपथि गतिबिधि बाहेक केहि होइन ।’

अराजक उत्श्रंखल कार्य संलग्न नहुन, सामाजिक संजालमा पनि विरोधी कुरा नलेख्न र समाजमा शान्ति सुव्यवस्था कायम गर्न विज्ञाप्ती मार्फत आह्वान गरिएको छ ।