५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश २: लोकसेवा आयोगको अध्यक्षमा प्राध्यापक यादव नियुक्त



अ+ अ-

जनकपुरधाम । प्रदेश २ को लोकसेवा आयोग अध्यक्षमा प्राध्यापक सुरेन्द्रप्रसाद यादव नियुक्त भएका छन् ।

मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको समितिले बिहीबार सिराहाका यादवलाई अध्यक्ष चयन गरेको हो ।