२१ भाद्र २०८३, आईतवार
,
Latest
रसुवाको भोटेककोशी बाढीः १ हजार ३ सय ४२ को शव फेला गृहमन्त्री गुरुङद्वारा ‘जेन–जी शहीद स्मारक पार्क तथा शालिक र स्तम्भ’को शिलान्यास सर्वोच्चको निर्णय पर्खिनु पर्छः नेता लेखक रसुवा बाढीमा कर्णालीका १६८ जनाको अवस्था अज्ञात बाढीपहिरोको जोखिम न्यूनीकरण गर्न तयारी र सतर्कता अपनाउन निर्देशन बाढी प्रभावित क्षेत्रमा ड्रोनबाट खाद्यान्न ढुवानी सुरु भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु भोटेकोशी बाढीः यसरी भइरहेको छ खोज, उद्धार र राहत कार्य तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता गाजाबाट प्यालेष्टिनीलाई निष्कासन गर्ने योजनाका कारण शान्ति प्रस्ताव प्रभावित हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार ओम हमाललाई रिहाई गर्न नेपाल पत्रकार महासंघको माग



अ+ अ-

काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकार ओम हमाललाई रिहाई गर्न माग गरेको छ । हमाललाई जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार विहान प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहको कार्यकर्ता भएको भन्दै पक्राउ गरेको थियो ।

पत्रकार महासंघले विज्ञप्ति प्रकाशित गरी पत्रकार हमाललाई बिनाकारण प्रहरीले पक्राउ गरेको भन्दै रिहाई गर्न माग गरेको हो ।

हमाल नेपाल पत्रकार महासंघ कास्की शाखाका सदस्य तथा जनसञ्चाल डटकमका सम्पादक हुन् ।