१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय टिमको कप्तानी अब सुजल श्रेष्ठले गर्ने



अ+ अ-

काठमाडौं । मलेसिया च्याम्पियन जोहर दारुल ताजिमसँग हुने मैत्रिपूर्ण खेलमा सुजल श्रेष्ठले नेपालीको कप्तानी गर्ने भएका छन् ।

विश्वकप छनोटको दोस्रो चरणमा कुवेतसँग खेल्नु अघि नेपालले मलेसिया च्याम्पियनसँग दुई मैत्रिपूर्ण खेल खेल्नेछ । किरण लिम्बु र रोहित चन्द विदेशी लिगमा रहेको र विराज महर्जन टिममा नपरेपछि सुजनले कप्तानीको अवसर पाएका हुन् ।