२१ भाद्र २०८३, आईतवार
,
Latest
रसुवाको भोटेककोशी बाढीः १ हजार ३ सय ४२ को शव फेला गृहमन्त्री गुरुङद्वारा ‘जेन–जी शहीद स्मारक पार्क तथा शालिक र स्तम्भ’को शिलान्यास सर्वोच्चको निर्णय पर्खिनु पर्छः नेता लेखक रसुवा बाढीमा कर्णालीका १६८ जनाको अवस्था अज्ञात बाढीपहिरोको जोखिम न्यूनीकरण गर्न तयारी र सतर्कता अपनाउन निर्देशन बाढी प्रभावित क्षेत्रमा ड्रोनबाट खाद्यान्न ढुवानी सुरु भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु भोटेकोशी बाढीः यसरी भइरहेको छ खोज, उद्धार र राहत कार्य तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता गाजाबाट प्यालेष्टिनीलाई निष्कासन गर्ने योजनाका कारण शान्ति प्रस्ताव प्रभावित हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बी.पी.साहित्य सम्मान पुरस्कार साहित्यकार बैरागी काइँलालाई



अ+ अ-

काठमाडौं । यस वर्षको बी.पी.साहित्य सम्मान पुरस्कार साहित्यकार बैरागी काइँला (तीलबिक्रम नेम्वाङ)लाई प्रदान गरीने भएको छ । जननायक बी.पी. कोइराला स्मृति ट्रष्टले गठन गरेको समितिले बैरागी काइँलालाई प्रदान गर्ने निर्णय गरेको हो । यो पुरस्कारको राशी एक लाख एक हजार नगद रहेको छ ।

पुरस्कार यही भदौ २४ गते बी.पी. जयन्तीको अवसरमा काठमाडौंमा आयोजित समारोहमा बितरण गरिने छ ।

यस्तै ट्रष्टले प्रदान गर्ने सेनानी पुरस्कार मधुकान्त सिंह (सप्तरी)लाई दिने निर्णय गरेको छ । जसको राशी ५१ हजार रहेको छ ।