१२ आश्विन २०८१, शनिबार
,
Latest
राष्ट्र निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहित गरेर अघि बढ्न जरुरी छः सभामुख घिमिरे लगानी गर्ने वातावरणलाई खुला छोडिदिनुपर्छ : पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डे हनुमन्ते खोलाले ग्यास बुलेट बगायो, च्यासलमा जोखिम पृथ्वी र त्रिभुवन राजमार्गका कयौं ठाउँमा पहिरो, यातायात अवरुद्ध कुलेखानीको जलाशयको ढोका खोलियो, उच्च सतर्कता अपनाउन आग्रह निर्मलराज पौडेलको “बडा दशैं बडा दशैं, हर्षको आगमन” गीत सार्वजनिक ‘एक्याप’को ‘अनलाइन’ तस्बिर प्रतियोगितामा श्रेष्ठ प्रथम खोलाले बगाएर झापामा तीन जना बेपत्ता पहिराले पृथ्वीराजमार्ग अवरुद्ध ताप्लेजुङको विकास र समृद्धिका लागि पाथीभरा केबलकार आवश्यक छ: अध्यक्ष ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्लिम सुपर हीरो ‘मिस मार्वल’ छिट्टै नै पर्दामा



अ+ अ-

पर्दामा धेरै शक्तिशाली चरित्रहरू परिचय गरिसकेपछि, मार्वल स्टुडियोले अब पहिलो मुस्लिम सुपरहीरोलाई पनि सुरू गर्न गइरहेको छ । मार्वल स्टुडियोमा पहिलो मुस्लिम सुपर हीरो ‘मिस मार्वल’ छिट्टै नै प्रवेश हुने बताइएको छ। मार्वल चीफ केविन फेगेले यो कुरा एक कार्यक्रममा घोषणा गरेका थिए ।

शुक्रबार, अगस्त २३ मा आयोजित फ्यान कार्यक्रम डी२३ एक्सपोमा, केभिनले ‘मिस मार्वल’ सुरू गर्ने घोषणा गरेका हुन् । उनले भने,’मिस मार्वलसँगको काल्पनिक चरित्र कमला खान पहिलो मुस्लिम अमेरिकी सुपरहीरो हुनेछिन् जसले उनको पहिलो एकल प्रोजेक्ट गरेकी छिन्।

तपाईं उसलाई डिज्नी प्लस श्रृंखलामा भेट्न सक्नुहुनेछ र हाम्रो फिल्ममा उनलाई पछि देख्न सक्नुहुन्छ।केभिनले भने कि उनी मिस मार्वलको बारेमा धेरै उत्साहित छन्। यो परियोजना बिशा के. अलीले बनाउनेछन् । मिस मार्वल डिज्नी प्लस प्लेटफर्ममा नोभेम्बर १२ मा सुरू हुन्छ।;