५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा बैठकमा आज के–के भयो ? हेर्नुहोस



अ+ अ-

काठमाडौं । राष्ट्रियसभा बैठकमा आज भूमि व्यवस्था,सरकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भूमीसम्बन्धी (आठौं संशोधन) विधेयक,२०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको थियो।

यस्तै बैठकमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले प्रतिनिधि सभाबाट सन्देशसित प्राप्त वन विधेयक २०७५ माथि विस्तार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख रहेको थियो ।

हेर्नुहोस् आजको बैठक