५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुकुरी प्रहार गर्ने २ युवा पक्राउ



अ+ अ-

बुटवल– दाङमा शनिवार एक युवालाई खुकुरी प्रहार गरि घाइते बनाउने २३ बर्षीय २३ वर्षीय महेश हमाल र २२ वर्षीय राजु चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । घोराही–१५ को भ्याली कलेज नजिकै सोही स्थानका १८ वर्षीय त्रिशक्ति बर्तौलालाई उनीहरुले धारीलो खुकुरी प्रहार गरेका थिए ।

घाईते बर्तौलालाई थप उपचारका लागि कोहलपुर पठाइएको दाङका प्रहरी प्रवक्ता डिएसपी विनोद विक्रम शाहले बताए । केहि दिनअघि पनि एक जना युवामाथि दाङमा खुकुरी प्रहार भएको थियो ।