१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पीएसजीको टुलुजमाथि भारी जित



अ+ अ-

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिग वानमा टुलुजमाथि ४–० गोल अन्तरको पराकिलो जित हात पारेको छ । आइतबार राति भएको खेलमा पीएसजीले टुलुजमाथि भारी अन्तरको जित हात पारेको हो ।

खेलको दौरानमा स्ट्राइकरद्वय केलियन एम्बाप्पे र इडिनसन काभानी घाइते भएका छन् । घरेलु मैदानमा भएको खेलमा काभानीले १४ औं मिनेटमा नै मैदान छाड्नु परेको थियो ।

दोस्रो हाफको ६६ औं मिनेटमा एम्बापेको थाइमा समस्या आएपछि उनले पनि मैदान छाड्नु परेको थियो ।