२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर कोरियामा हाँस्न, नाच्न, पिउन र किनमेल गर्न प्रतिबन्ध



अ+ अ-

सोल । उत्तर कोरियाका पूर्वशासक किम जोङ ईलको १०औँ वार्षिक शोकसभा मनाउनका लागि त्यहाँ विभिन्न कुरामा प्रतिबन्ध लगाइएको छ । उत्तर कोरियामा शुक्रबारदेखि ११ दिनसम्म शोकसभा मनाइनेछ र सो अवधिमा त्यहाँ हाँस्न, नाच्न, पिउन र किनमेल गर्न प्रतिबन्ध लगाइएको छ । 

सन् १९९४ दखि सन् २०११ सम्म शासन चलाएका पूर्वशासक किम जोङ ईलको सन् २०११ डिसेम्बर १७ मा हृदयाघातबाट निधन भएको थियो । उनी उत्तर कोरियाका हालका शासक किम जोङ उनका पिता थिए । शोकसभाका क्रममा लगाइएका प्रतिबन्ध उल्लङ्घन गरेको पाइएमा पक्राउ गरी कारवाही गरिने जनाइएको छ ।