२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकलबाट खस्दा ८४ वर्षीय बृद्धको मृत्यु



अ+ अ-

बुटवल । गुल्मीको गुल्मीदरवार गाउँपालिकामा मोटरसाइकल पछाडि बसेर सवार ८४ वर्षीय बृद्ध द्रोणनाथ कँडेलको ज्यान गएको छ । सो गाउँपालिका वडा नम्बर ६ चारपालाका ८४ वर्षीय बृद्ध कँडेलको सोह्र गाउँको चिलाउने पोखरामा लु २७ प ७३९० नम्बरको मोटरसाइकलबाट खस्दा ज्यान गएको हो ।

घम्भीर घाईते उनको उपचारका क्रममा श्रृङ्गा प्राथामिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको गुल्मीका प्रहरी निरीक्षक चुरामणि पुनले बताएका हुन् । मोटरसाइकल चालक ३२ वर्षीय बिष्णु विकलाई नियन्त्रणमा लिईएको छ ।

घटनाबारे थप अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।