१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको पहिलो दिन सुनको भाउमा गिरावट



अ+ अ-

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको भाउ प्रतितोला ७२ हजारमा कारोबार भएको छ ।

शुक्रबार तोलामा ७२ हजार ४०० मा कारोबार भएको सुनको भाउ आइतबार घटेर ७२ हजारमा कारोबार गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस्तै चाँदी तोलामा ८८५ मा कारोबार भइरहेको छ ।