१५ असार २०८३, सोमबार
,
Latest
२५ लाखभन्दा माथिको शेयर कारोबारमा १ प्रतिशत शुल्क हटाइने लेखापरीक्षणको गुणस्तर सुधार्न वित्तीय तथा संगठनात्मक स्वायत्तता आवश्यक छ : महालेखा परीक्षक राय अर्थमन्त्रीद्वारा राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ प्रस्तुत उच्च अदालतको आदेश कार्यान्वयन गर्न चिकित्सा शिक्षा आयोगलाई सर्वोच्चको निर्देशन चितवनका विद्यार्थी धान रोप्न सिक्दै थप २० जापानी फर्म चीनको कालो सूचीमा कोशी सरकारको निर्णय : सांसदका स्वकीय सचिवले रोकिएको पारिश्रमिक पाउने यान्त्रिकीकरण मार्फत कृषि उत्पादन लागत घटाइनेछ : प्रदेश मन्त्री मन्सुरी उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय होः सभामुख अर्याल किसानका समस्या समाधान भए धान उत्पादन ७० लाख मेट्रिक टन पुग्ने : सभापति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मापसे गरेर सवारी चलाउनेलाई २ वर्षसम्म जेल हुन सक्ने



अ+ अ-

काठमाडौं । भारतले ट्राफिक नियम उल्लंघन गर्नेलाई कडा कारबाही गर्ने नयाँ कानुन लागू गरेको छ।

आइतबारदेखि लागू भएको नयाँ कानुनअनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई २ वर्षसम्म जेल हुन सक्छ।

मापसे गरेर सवारी चलाएमा पहिलो पटक ६ महिना जेल र १० हजार भारतीय रुपैयाँ जरिमाना हुनेछ। सोही मानिसले दोस्रो पटक मापसे गरेर गाडी चलाए दुई वर्ष जेल र १५ हजार रुपैयाँ जरिमाना तिराइने कानुनमा उल्लेख छ।