६ असार २०८३, शनिबार
,
Latest
लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु युद्धविरामको समयमा पनि हेजबुल्लाह विरुद्धको अपे्रसन जारी राख्ने आइडिएफको दावी ‘नेपाललाई ‘देवभूमि’का रूपमा विश्वसामु स्थापित गर्न सरकारले खेलेको भूमिका प्रशंसनीय छ’ हिलाम्मे खेतमा रोपिएका सुनौला सपनाहरू (फोटो फिचर) महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछः महामन्त्री बुर्लाकोटी अमेरिका र इरानबीच स्थायी सम्झौताका लागि ६० दिने समयसीमा शुरु एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे पाराग्वेको पहिलो जित, बाहिरियो टर्की रु २२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहमास खतरनाक आँधीको चेतावनी



अ+ अ-

काठमाडौं । बहमासमा डोरियन हावाको कडा गतिबाट आउने खतरनाक आँधीको चेतावनी दिइएको छ ।

अमेरिकामा आँधी सम्बन्धी सूचना दिने निकाय ‘नेशनल हुरिकेन सेन्टर’ले यसबारे सचेत गराएको छ । आँधीले आइतबार बहमासमा हान्ने बताइएको छ ।

आँधीको जोखिमसँगै बहमासका बासिन्दाहरु नियमित काम नै छाडेर अन्यत्र सुरक्षित स्थानतर्फ जाने तयारी गरिरहेको बिबिसीले उल्लेख गरेको छ । यस्तै त्यस क्षेत्रमा अन्तर्राष्ट्रिय बाहेक अन्य विमानस्थल बन्द गरिएको छ ।