६ असार २०८३, शनिबार
,
Latest
लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु युद्धविरामको समयमा पनि हेजबुल्लाह विरुद्धको अपे्रसन जारी राख्ने आइडिएफको दावी ‘नेपाललाई ‘देवभूमि’का रूपमा विश्वसामु स्थापित गर्न सरकारले खेलेको भूमिका प्रशंसनीय छ’ हिलाम्मे खेतमा रोपिएका सुनौला सपनाहरू (फोटो फिचर) महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछः महामन्त्री बुर्लाकोटी अमेरिका र इरानबीच स्थायी सम्झौताका लागि ६० दिने समयसीमा शुरु एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे पाराग्वेको पहिलो जित, बाहिरियो टर्की रु २२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय अर्थव्यवस्थाको अवस्था अति चिन्ताजनक: पूर्व प्रधानमन्त्री सिंह



अ+ अ-

नयाँदिल्ली । भारतीय पूर्व प्रधानमन्त्री मनमोहन सिंहले भारतीय अर्थव्यवस्थाको अवस्था अति चिन्ताजनक रहेको बताएका छन् ।

मनमोहन सिंहले नरेन्द्र मोदी सरकारका कारण अर्थव्यवस्थामा मन्दी आएको टिप्पणी गरेका हुन् । सरकारले दुई दिनअघि नै जारी गरिको तथ्यांकमा अर्थव्यवस्थाको वृद्धिदर पछिल्लो ६ वर्षमा सबैभन्दा न्युन रहेको बताइएको छ ।

डा. मनमोहन सिंहको एक अर्थशास्त्रीको रुपमा पनि पहिचान छ । बिबिसी हिन्दीका अनुसार यसरी लगातार गिरावट आउनु भारतको लागि अति जटिल अवस्था हुने उनले बताएका छन् ।