६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच वर्षदेखि हराइरहेका माल्दिभ्सका पत्रकारको हत्या



अ+ अ-

काठमाडौं । पाँच वर्षदेखि हराइरहेका माल्दिभ्सका पत्रकार अहमेद रिलवानको हत्या भएको पुष्टि भएको छ ।

अलक्वायदा सम्बद्ध हतियारधारी समूहले उनको हत्या गरेको पुष्टि भएको हो । अहमेद २०१४ मा माल्दिभ्सबाट अपहरणमा परेका थिए । अनुसन्धानमा संलग्न अधिकारीले यसबारे जानकारी दिएका हुन् ।

हत्या गरी उनको शव इन्डियन ओसनमा फालिएको पनि अनुसन्धानकर्ताको भनाइ छ ।