२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफा वर्ष उत्कृष्ट खेलाडी: सूचीमा मेस्सी, रोनाल्डो र भान डाइक



अ+ अ-

काठमाडौं । फिफा वर्ष उत्कृष्ट खेलाडीको सूची सार्वजनिक भएको छ। सोमबार फिफाले सार्वजनिक गरको खेलाडीको सूचीमा लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो र भान डाइक परेका छन्।

शीर्ष दशमा ह्यारी केन, इदेन ह्याजार्ड, साडियो माने, मोहम्मद सलाह पनि परेका थिए।

यूइएफए शीर्ष तीनमा पनि मेस्सी, रोनाल्डो र भान डाइक परेका थिए। अवार्ड भने भान डाइकले जितेका थिए।