• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo

नुहाउन जाँदा बेपत्ता भएका ३ महिलामध्ये एकको शव भेटियो



कपिलवस्तु । तीजका अवसरमा नुहाउन जाँदा बेपत्ता भएका ३ महिलामध्ये एक जनाको शव भेटिएको छ। सोमबार बिहान शुद्धोधन गाउँपालिका–६ वेथी नदीको वेलभरिया सन्तघाटमा नुहाउन गएका स्थानीय १५ वर्षीय तारा कोहार, ८ वर्षीय खुब्बु रैदास र २५ वर्षीय तारामति बेपत्ता भएका थिए।

बेपत्ता मध्ये १५ वर्षीय तारा कहारको शव नदी किनारमा फेला परेकोे प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए। बेपत्ता २ जनाको शव खोजी भइरहेको प्रहरीले जनाएको छ।