६ असार २०८३, शनिबार
,
Latest
जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन एमालेसँग एकताको कुनै सम्भावना छैनः पूर्वप्रधानमन्त्री नेपाल संविधान र गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रतिवद्ध छौँः रवि लामिछाने आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी भ्यानको ठक्करबाट दुई पैदल यात्री गम्भीर घाइते



अ+ अ-

काठमाडौं । कलंकीमा प्रहरीको भ्यानले ठक्कर दिँदा दुई जना पैदल यात्री गम्भीर घाइते भएका छन्। घाइते हुनेहरुमा २३ वर्षीय बिबेक बस्नेत र ३४ वर्षीया दिया श्रेष्ठ रहेका छन् ।

मंगलवार दिउँसो महानगरीय प्रहरी प्रभाग कलांकीको भ्यानले सडकमा हिडिरहेको अवस्थामा उनिहरुलाई ठक्कर दिएको हो । । उनीहरुको सहिद मेमोरिया अस्पतालमा उपचार भइरहेको छ।