१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी भ्यानको ठक्करबाट दुई पैदल यात्री गम्भीर घाइते



अ+ अ-

काठमाडौं । कलंकीमा प्रहरीको भ्यानले ठक्कर दिँदा दुई जना पैदल यात्री गम्भीर घाइते भएका छन्। घाइते हुनेहरुमा २३ वर्षीय बिबेक बस्नेत र ३४ वर्षीया दिया श्रेष्ठ रहेका छन् ।

मंगलवार दिउँसो महानगरीय प्रहरी प्रभाग कलांकीको भ्यानले सडकमा हिडिरहेको अवस्थामा उनिहरुलाई ठक्कर दिएको हो । । उनीहरुको सहिद मेमोरिया अस्पतालमा उपचार भइरहेको छ।