६ असार २०८३, शनिबार
,
Latest
जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन एमालेसँग एकताको कुनै सम्भावना छैनः पूर्वप्रधानमन्त्री नेपाल संविधान र गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रतिवद्ध छौँः रवि लामिछाने आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको स्वाभिमान यात्राको तेस्रो चरणको कार्यक्रम स्थगित



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को स्वाभिमान यात्रा अन्तर्गत तेस्रो चरणको कार्यक्रम हाललाई स्थगित भएको छ ।

राप्रपाले आगामी भाद्र २३ गते देखि २५ गतेसम्म सिन्धुलीबाट शुभारम्भ भई काभ्रेपलाञ्चोकमा समापन हुने गरी तेश्रो चरणको राष्ट्रिय स्वाभिमान यात्रा तय गरेको थियो ।

वर्षाका कारण राजमार्गमा अवरोध देखिएको र साना, ठूला यातायातका साधनहरु सहज ढंगबाट आवागमन गर्न असहज भएको हुँदा उक्त कार्यक्रम हाललाई स्थगित गरिएको प्रवक्ता सुशील कुमार श्रेष्ठले जानकारी दिए ।