४ पुष २०८२, शुक्रबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने रिहा निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको स्वाभिमान यात्राको तेस्रो चरणको कार्यक्रम स्थगित



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को स्वाभिमान यात्रा अन्तर्गत तेस्रो चरणको कार्यक्रम हाललाई स्थगित भएको छ ।

राप्रपाले आगामी भाद्र २३ गते देखि २५ गतेसम्म सिन्धुलीबाट शुभारम्भ भई काभ्रेपलाञ्चोकमा समापन हुने गरी तेश्रो चरणको राष्ट्रिय स्वाभिमान यात्रा तय गरेको थियो ।

वर्षाका कारण राजमार्गमा अवरोध देखिएको र साना, ठूला यातायातका साधनहरु सहज ढंगबाट आवागमन गर्न असहज भएको हुँदा उक्त कार्यक्रम हाललाई स्थगित गरिएको प्रवक्ता सुशील कुमार श्रेष्ठले जानकारी दिए ।