२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री आह्वानमा सर्वदलीय बैठक बस्दै, एमाले सहभागी नहुने



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै छ । बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निबास  बालुवाटारबस्ने तय भएको छ । आजको बैठकमा संसद सुचारु नभएको , र एमसीसी परियोजनाा संसदबाट कसरी अनुमोदन गर्ने  संगै  समसामयिक राजनीतिक विषयमा छलफल गर्ने तयारी भएको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिनुभयो ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दल र शीर्ष नेताहरूलाई बोलाइएको छ । तर नेकपा एमालले भने आफ्ना माग सुनुवाई नभएको र सत्तापक्षले छलफल पनि नगरेका कारण बैठकमा सहभागी नजनाउने भएको छ । एमाले स्थायी समिति सदस्य शेरबहादुर  तमाङले भन्नुभयो "एमाले संग सत्तापक्षले छुट्टै छलफल गर्नुपर्छ सर्बदलिय  उहाँहरुको बैठक हो हामी सहभागी हुदैनौ । "