• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   मदन कृष्ण श्रेष्ठको ७४ औं जन्मदिनको अबसरमा रक्तदान ★   काँग्रेसले प्रतिशोधपूर्ण खालको राजनीति गरिरहेको छः ओली ★   नेपालमा कुस्तीः चुनौतीबीच संस्कृतिको संरक्षण ★   पार्टी फुटले सरकारलाई कुनै असर गर्दैनः उपप्रधानमन्त्री यादव ★   सयको नोटमा नयाँ नक्शा छाप्ने निर्णयबारे ओलीले मागे राष्ट्रपतिसँग जवाफ ★   वडा कार्यालय भवन उद्घाटनसँगै स्व. रिजालको शालिक अनावरण ★   वीरगन्जका पूर्व मेयर सरावगीले एमाले परित्याग गरे ★   जब आइन्स्टाइनको दिमाग चोरी भयो ★   संघीयता कहिलेसम्म हो थाहा छैन: सचिव झाँक्री ★   अवैध बाटोबाट अमेरिका पठाइदिने भन्दै ५ करोड ५० लाख ठगी गर्ने गिरोह पक्राउ

चर्चित पप गायिका निकी मिनाज अब म्युजिकको दुनियाँबाट टाढा हुने



चर्चित पप गायिका निकी मिनाजले अब म्युजिकको दुनियाँबाट टाढा भएर आफ्ना पार्टनर केनेथ जु पेट्टीकेसँग घर बसाउन थालेकी बताएकी छिन् ।

मिनाजले ट्विटरमा लेखेकी छिन्–’मैले रिटायर्ड हुने र आफ्नो परिवार बसाउने फैसला गरिसकेकी छु।’ उनको यो ट्विटबाट उनका फ्यान निकै निरास भएका छन्। अघिल्लो वर्ष निकी एउटा भिडियोका कारण निकै चर्चामा थिइन् जसमा र्‍यापर कार्डी बीले उनीमाथि आफ्नो बालापनको मजाक उडाएको आरोप लगाएका थिए। तर निकीले यसको खण्डन गर्दै आएकी छन्।