२२ भाद्र २०८३, सोमबार
,
Latest
तनहुँको बैरेनी जग्गा विकास आयोजनाको भौतिक प्रगति ८९ प्रतिशत पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि रुबियोद्वारा भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति समवेदना, नेपाललाई थप सहयोगको आश्वासन विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियलमीको कम मूल्यको स्मार्टफोन, यस्ता छन् फिचर्स



अ+ अ-

यदि तपाई २० हजारभन्दा कम मूल्यको स्मार्टफोनको खोजी गर्दै हुनुहुन्छ भने, रियलमी राम्रो विकल्प हुनसक्छ। यसमा ग्राहकले ६.२२ इन्चको डिस्प्ले पाउन सक्नेछन्। फोन हेलियो पि६० प्रोसेसरमा चल्छ जुन यो फोनको सबभन्दा ठूलो विशेषता हो। यही प्रोसेसरको कारण यो फोन छिटो चल्ने र ह्याङ नहुने कम्पनीको दाबी छ।

३ र ४ जीबी र्‍याम ३२र६४ जीबीको स्टोरेजमा उपलब्ध हुने रियलमीका स्मार्टयस फोनमा जडान गरिएको छ।यसमा डुअल क्यामेराको सुविधा दिइएको छ। यसको मुख्य क्यामेरा १२ एमपी सेन्सर हो भने दोस्रो २ एमपी गहिराइ सेन्सर हो जसले प्रयोगकर्तालाई प्रोर्टेट शट लिन मद्दत गर्दछ। सेल्फीको लागि १२ एमपी सेन्सर क्यामरा उपलब्ध छ।

यसमा ४ हजार २ सय ३० क्षमताको ब्याट्री दिएको छ। यो फोन को मूल्य १९ हजार २ सय ९० (३ र ३२ जीबी) रहेको छ भने ४ र ६४ जीबीको मूल्य २३ सय ९० रहेको कम्पनीले जानकारी दिएको छ।