२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ कांग्रेसले दियो सरकारलाई १ करोड बैतडीका १८ घर पहिरोको उच्च जोखिममा राहत वितरणमा पीडितको सम्मान र गोपनीयता कायम गर्न समाज कल्याण परिषद्को आग्रह चेपाङ संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री थापा परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता पाक्नै लागेको धानबाली नष्ट : भक्तपुरका किसान दुःखी भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ दूतावासनजिकै विरोध प्रदर्शन गर्ने १० महिला पक्राउ



अ+ अ-

काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासनजिकै विरोध प्रदर्शन गर्ने क्रममा १० महिला पक्राउ परेका छन् । विवाहको नाममा नेपाली चेलीहरु चीनमा तस्करी हुने गरेको विषयलाई लिएर ती महिलाहरुले बालुवाटारमा विरोध प्रदर्शन गरेका थिए ।

चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आएका बेला उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । सडकमा बसेर नारा लगाएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका एसपी अशोक सिंहले जानकारी दिए ।

पक्राउ परेका महिलाहरुलाई महेन्द्रपुलिस क्लवमा राखिएको छ।