२२ भाद्र २०८३, सोमबार
,
Latest
कांग्रेसले दियो सरकारलाई १ करोड बैतडीका १८ घर पहिरोको उच्च जोखिममा राहत वितरणमा पीडितको सम्मान र गोपनीयता कायम गर्न समाज कल्याण परिषद्को आग्रह चेपाङ संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री थापा परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता पाक्नै लागेको धानबाली नष्ट : भक्तपुरका किसान दुःखी भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने हेलिकप्टरले लैजानुपर्ने ठाउँबाहेक अन्य स्थानमा राहत पुगिसक्यो, उद्धार कार्य जारीः कार्यकारी प्रमुख डा.उप्रेती
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेता ऋषि कपूर क्यान्सर उपचारपछि स्वदेश फर्किए



अ+ अ-

बलिउड अभिनेता ऋषि कपूर गत वर्ष सेप्टेम्बरमा क्यान्सर उपचारका लागि न्यूयोर्क गएका थिए । उनलाई न्यूयोर्कमा करीव १ बर्ष उपचार गरिएको थियो । यो समय ऋषि कपूरका लागि एकदमै गाह्रो थियो । तर अभिनेता क्यान्सर संग कडा लडे र जीतेर आएका छन् ।

पछिल्लो रात ऋषि कपूर क्यान्सरमुक्त भएपछि भारत फर्केका छन् । उनलाई मुम्बई एयरपोर्टमा लिन उनकी पत्नी नीतू कपूर पुगेकी थिईन् ।

ऋषि कपूर लगभग एक बर्ष पछि भारत फर्केका हुन् । उनी लामो समयदेखि मुम्बई फर्कने दिनको लागि उत्सुक रहेका थिए ।

ऋषि कपूर मुम्बई फर्के पछि धेरै खुसी छन्, यो उनका चित्रहरुबाट देखिन्छ जुन एयरपोर्टबाट बाहिर आएको थियो ।

ऋषि और नीतू कपूरले एयरपोर्टमा पैपराजीलाई स्माइल गर्दै पोज दिएका थिए । दुबै जना खुसि देखिएका थिए । ऋषि कपूर कैजुअल लुकमा आएका थिए ।