८ असार २०८३, सोमबार
,
Latest
पार्टीका लागि योगदान गरेको छु, पदाधिकारीमा अपेक्षा राख्न सक्छु : मनिष झा श्रीलङ्काको निर्यात चार महिनामा छ प्रतिशतले वृद्धि सार्वजनिक बेथितीविरुद्ध आवाज उठाउने जेनजी युवा खड्का पक्राउ रुकुममा माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड कतारको रास लाफानमा विस्फोटः १८ जना बेपत्ता, ५४ जना घाइते समावेशी पक्षमा रास्वपाको जोडः मधेसी समुदाय खुसी तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना रास्वपा महाधिवेशनमा भोजन तालिकाः बिहान खसीको मासु–भात र बेलुका मिक्स भेज तरकारी नारायणी अस्पतालमा ‘हिमोफिलिया उपचार केन्द्र’ सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओरालो लाग्दै सुनको भाउ, कति पुग्यो तोलाको ?



अ+ अ-

काठमाडौं । नेपाली बजारमा दुई दिन देखी सुनको मुल्य ओरालो लागेको छ । सोमबार ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार ७ सय रुपैयाँले घटेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघलका अनुसार मंगलबार ७१ हजार रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।

यस्तै चाँदीको भाउमा पनि सामान्य गिरावट आएको छ। आज चाँदी तोलामा १० रुपैयाँले घटेर ८७० रुपैयाँमा कारोबार भइरहेको छ। एक महिनादेखि सुन र चाँदीको भाउ बढ्ने र घट्ने क्रम जारी छ।