• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   रणनीति बनाउँदै कांग्रेस संसदीय दलको बैठक ★   पूर्वराजा ज्ञानेन्द्र शाहले आज ललितपुरका विभिन्न मन्दिरको दर्शन गर्ने ★   प्रमुख जिल्ला अधिकारीको सरुवालाई व्यवस्थित बनाउँदै गृह सचिव ★   दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी, तीन घण्टापछि नियन्त्रणमा-फोटो फिचर ★   हेलिकोप्टर दुर्घटनामा बेपत्ता इरानी राष्ट्रपति अझै भेटिएनन्, रुसले पठायो उद्धार टोली ★   प्रधानमन्त्रीको विश्वासको मत अनिश्चित ★   कोलकाता र राजस्थानबीचको खेल वर्षाका कारण रद्द, राजस्थान र आरसीबी एलिमिनेटरमा भिड्ने ★   म्यान्चेस्टर सिटीलाई लगातार चौंथो पटक प्रिमियर लिगको उपाधि ★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ

देउवा-पौडेलमै अल्झियो तरुण, महासचिवको निर्णय अध्यक्षद्वारा बदर



काठमाडौं । नेपाली कांग्रेसको भातृसंगठन तरुणदलमा गुटको राजनितीक देखा परेको छ । तरुणका अध्यक्ष जीतजंग बस्नेतले महासचिव भूपेन्द्रजंग शाही पदीय मर्यादा विपरित हिडेको आरोप लगाएका छन् ।

बुधबार अध्यक्ष बस्नेतले एक प्रेस विज्ञप्ती मार्फत महासचिव शाही विधि, विधान, प्रक्रिया र सिद्धान्त विपरित चलिरहेको जनाएका छन । शाहीले पदीय मर्यादाको परिधिमा रहन आग्रह गर्दै उनले गरेका निर्णय बदर गरेका छन् ।

महासचिव शाहीले सिन्धुपाल्चोक तरुण दलका उपाध्यक्ष सगुन श्रेष्ठलाई गरेको कारवाही फुकुवा यथावत रहेको र सप्तरी जिल्ला अध्यक्ष हालका मितिसम्म नियुक्त नगरिएको अध्यक्ष बस्नेतले स्पष्ट पारेका छन् ।