५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतका विद्युत् मन्त्री नेपालमा, प्रधानमन्त्री र उर्जामन्त्री भेट्दै



अ+ अ-

काठमाडौं । भारतका विद्युतमन्त्री राजकुमार सिंह तीनदिने नेपाल भ्रमणमा आएका छन् । र्सिंहले बिहीबार प्रधानमन्त्री केपि शर्मा ओली र ऊर्जामन्त्री बर्षामान पुनसंग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्दै छन्।

नेपाल पूर्वाधार सम्मेलनमा सहभागी हुन मंगलबार काठमाडौं आइपुगेका मन्त्री सिंहले बुधबार संखुवासभामा पर्ने माथिल्लो अरुण जलविद्युत् आयोजनाको निरीक्षण गरेका छन्। संखुवासभामा प्रस्तावित जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गरेका हुन्।