१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ

हरियाली काठमाडौं, नेपाली सेनाको जिम्मा

हरियाली काठमाडौं, नेपाली सेनाको जिम्मा
अ अ+ अ-

काठमाडौँ । हरियाली राजधानी बनाउने अभियानअन्तर्गत त्रिपुरेश्वरदेखि दरबारमार्गसम्म सयौ विरुवा रापिने भएको छ । महानगरले ५ फिटभन्दा माथिका विरुवामात्रै रोप्ने नीति अनुसार बिहीबारमात्रै १ सय ६५ वटा विरुवा रोपिएको हो।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बिहीबार वृक्षारोपण अभियानको शुभारम्भ गर्दै सडक खण्डका दुवै किनारामा १५ मिटर दुरीमा वृक्षारोपण, हुर्काउने र व्यवस्थापन गर्ने सबै महानगरले नेपाली सेनालाई जिम्मा दिएको छ ।

उनले कार्यक्रमपछि काठमाडौँ वतावरण व्यवस्थापन विभागलाई सहर सफा राख्ने कुराका कुनै पनि कमी हुन नदिन निर्देशन दिए । ‘हामी पर्यटन वर्ष २०२० को नजिकमा छौँ,’ मेयर शाक्यले भने, ‘सहर कसरी सफा राख्न सकिन्छ, त्यसमा बढी ध्यान दिनुहोला । पर्यटकलाई आकर्षित कसरी गर्न सकिन्छ त्यसमा पनि ध्यान दिनुहोला ।’

त्यसैगरी दुवै निकायको मुख्य प्रवेशद्वारबाट त्रिपुरेश्वरतर्फ नेपाली सेनाको मुख्यालयतर्फको स्थानको सरसफाइ र सौन्दर्यकरण गर्ने, यात्रुलाई बस्ने मेचको व्यवस्था गर्ने योजना छ । यसको व्यवस्थापन नेपाली सेनाले गर्नेछ ।