२२ भाद्र २०८३, सोमबार
,
Latest
सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

विज्ञापन सम्बन्धी विधेयकमाथि राष्ट्रिय सभा छलफल हुँदै, (भिडियो सहित)



अ+ अ-

सूचना प्रविधि तथा सञ्चार मन्त्रालयले तयार पारेको विज्ञापन सम्बन्धी विधेयकमाथि विहीबार राष्ट्रिय सभा छलफल हुँदैछ । विहीबार दिउँसो १ बजेदेखि सुरु भएको राष्ट्रियसभा बैठकले विज्ञनपन सम्बन्त्री ऐन पारित गर्ने विश्वास सूचना प्रविधि मन्त्रालयले लिएको सत्तापक्षीय सांसदले बताएका छन् ।

विज्ञापनसम्बन्धी विधेयकमाथिको छलफलमा भाग लिन विहीबार मन्त्री गोकुल बास्कोटा राष्ट्रियसभाको बैठकमा पुगेका छन् ।