२२ भाद्र २०८३, सोमबार
,
Latest
सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमा क्षेत्रमा भारत र चीनका सेनाबीच झडप



अ+ अ-

काठमाडौं । भारत र चीनका सेनाबीच सीमा क्षेत्रमा झडप भएको छ । भारतीय र चिनियाँ सैनिक लद्धाखको सीमा क्षेत्रमा झडपमा उत्रिएका भारतीय पत्रिका टाइम्स अफ इण्डियाले जनाएको छ ।

पत्रिकाका अनुसार हिजो पूर्वी लद्धाखमा चिनियाँ सेनाले यस क्षेत्रमा भारतीय सेनाको उपस्थितिको विरोध गरेपछि चीनका धेरै बेरसम्म धकलाधकेल र मुक्कामुक्की समेत भएको थियो ।
घटनापछि दुवै देशले सैनिक संख्या बढाएका थिए । घटना सांझसम्म लम्बिएको थियो ।

घतनाले तनाव सृजना भएपछि भारत र चीन उच्च सैनिक तहमा कुराकानी भएको बताइएको छ ।पहिला पनि सीमा क्षेत्रमा दुई मुलुकका सेनाबीच यस्तै किसिमको घटना भएको थियो ।