४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमा क्षेत्रमा भारत र चीनका सेनाबीच झडप



अ+ अ-

काठमाडौं । भारत र चीनका सेनाबीच सीमा क्षेत्रमा झडप भएको छ । भारतीय र चिनियाँ सैनिक लद्धाखको सीमा क्षेत्रमा झडपमा उत्रिएका भारतीय पत्रिका टाइम्स अफ इण्डियाले जनाएको छ ।

पत्रिकाका अनुसार हिजो पूर्वी लद्धाखमा चिनियाँ सेनाले यस क्षेत्रमा भारतीय सेनाको उपस्थितिको विरोध गरेपछि चीनका धेरै बेरसम्म धकलाधकेल र मुक्कामुक्की समेत भएको थियो ।
घटनापछि दुवै देशले सैनिक संख्या बढाएका थिए । घटना सांझसम्म लम्बिएको थियो ।

घतनाले तनाव सृजना भएपछि भारत र चीन उच्च सैनिक तहमा कुराकानी भएको बताइएको छ ।पहिला पनि सीमा क्षेत्रमा दुई मुलुकका सेनाबीच यस्तै किसिमको घटना भएको थियो ।