• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

हेर्नुहोस् यस्तो छ आजको विदेशी विनिमयदर



काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १ सय २१ रुपैयाँ ४४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २२ रुपैयाँ ०४ पैसा तोकिएको छ ।  

एक युरोको खरिददर १ सय ३६ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्रीदर १ सय ३७ रुपैयाँ १९ पैसा रहेको छ । यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६० रुपैयाँ ९७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६१ रुपैयाँ ६६ पैसा तोकिएको छ।

त्यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ५३ पैसा रहेको छ भने बिक्रीदर ८६ रुपैयाँ ९५ पैसा रहेको छ । एक साउदी रियालको खरिददर ३२ रुपैयाँ ३६ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ५२ पैसा तोकिएको छ ।

अन्य देशको विस्तिृतमा :