२४ असार २०८३, बुधबार
,
Latest
औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैनः पोखरा महानगरपालिका प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित कोशी प्रदेश सरकारको निर्णय सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन शैक्षिक परामर्श संस्थामा कडाइ, २५ लाख धरौटी र ‘डिजिटल’ कारोबार अनिवार्य सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु राहदानी सेवा दुई दिन बन्द हुने अफगानिस्तानमा पहिलो द्रुत डीएनए फोरेन्सिक प्रणाली सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओडको ‘पिएर नशा’ मा बर्षा राउत र रन्जित पौडेलको रोमान्टिक मुड (भिडियो)



अ+ अ-

काठमाडौं । नेपाल आइडल सिजन– २ का विजेता रवि ओडको नयाँ गीत सार्वजनिक भएको छ । रविले गाएको यो गीतलाई गायक अर्जुन पौडेलले लेखेका हुन् र साथै गीतमा उनकै संगीत पनि रहेको छ ।

केही समय अघी मात्र रिलिज भएको पौडेलको गीत ‘बबालु’ ले पनि छोटो समयमै चर्चा कमाइरहेको छ। भिडियोमा चर्चित मोडल तथा नायिका बर्षा राउत र हाल नेपाली म्युजिक भिडियोहरुमा आफ्नो छुट्टै पहिचान बनाउन सफल मोडल रन्जित पौडेलले अभिनय गरेका छन् ।

यस्तै भिडियो निदेशन चर्चित निर्देशक निकेश खड्का ले गरेका छन् । भिडियोमा बुद्द थापाको छायांकन ,बिकास दाहालको सम्पादन,समरा लामाको मेकअप र सुबोल थापाको कोरियोग्राफीलाई स्पस्ट देख्न सकिन्छ ।