८ भाद्र २०८३, सोमबार
,
Latest
भेरी अस्पतालमा ८३ नयाँ एचआइभी सङ्क्रमित फेला गिनीको ल्यान्डफिलमा पहिरो जाँदा ३० जनाको मृत्यु बडीमालिकातर्फ बाजुराको सरकारी टोली प्रस्थान अब थप ढिलाइ नगरौँ, लाल आयोगको प्रतिवेदन सार्वजनिक गरौँ: गगन थापा ‘कम्युनिष्ट सिद्धान्तले भन्दैन–गल्ती स्वीकार तर नसुधार’ भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने प्रयासप्रति सचिवालयको आपत्ति इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट चन्द्र नहरलाई ऐतिहासिक सम्पदासँगै आधुनिक सिँचाइ प्रणाली बनाइने मुगुका पत्रकार शाहीलाई झापामा सम्मान विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपद् व्यवस्थापन सम्बन्धी कांग्रेसको विशेष प्रशिक्षण एक दिन सर्‍यो



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गर्ने प्राकृतिक विपद् व्यवस्थापन सम्बन्धी आन्तरिक विशेष प्रशिक्षणको मिति परिवर्तन गरिएको छ।

प्रतिष्ठानका कामवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा बुधबार जारी विज्ञप्तिअनुसार यसअघि २०८३ साल श्रावण १५, १६ र १७ गते सञ्चालन हुने तय भएको प्रशिक्षण अब श्रावण १६, १७ र १८ गते काठमाडौंमा आयोजना गरिनेछ।

प्रतिष्ठानले सम्बन्धित सबै सहभागी तथा सरोकारवालालाई संशोधित कार्यतालिकाअनुसार प्रशिक्षणमा सहभागी हुन अनुरोध गरेको छ।