६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपनिर्वाचन निर्वाचन : २१ दललाई निर्वाचन आयोगले दियो चुनाव चिह्न



अ+ अ-

काठमाडौं । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले २१ वटा राजनीतिक दललाई दर्ता गरेर चुनाव चिह्न प्रदान गरेको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता उपसचिव सूर्यप्रसाद गौतमले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै दर्ता भएका दल र चुनाव चिह्न सार्वजनिक गरेका हुन् ।

पार्टी एकीकरण नभएका पुराना दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलको चुनाव चिह्न भने पुरानै रहने छ ।