१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा शाहसंग भारतीय महामण्डलेश्वर स्वामी कैलाशानंद गिरीकाे भेट



अ+ अ-

काठमाडौं  । नेपाल भ्रमणमा रहनुभएका श्री श्री १०८ आचार्य महामण्डलेश्वर स्वामी  कैलाशानंद  गिरीले पूर्व राजा ज्ञानेन्द्र शाह संग भेट गर्नुभएको छ । गत शुक्रबार नेपाल आउनु भएका गिरीले शुक्रबार पूर्बराजा शाह  संग होटल सोल्टिमा भेट गर्नुभएको थियो ।

यसैगरी गिरी संग अभिनेत्री मनिषा कोईरालाले पनि भेटवार्ता गर्नुभएको छ । शुक्रबार नेपाल आउनु भएका गिरीले  पशुपतिनाथ र दक्षिणकाली मन्दीरमा पुजाअर्चना गर्नुभएको थियो ।