२५ असार २०८३, बिहीबार
,
Latest
तीन सय आठ केजी गाँजा बरामद अमेरिकाले जर्मनीलाई टोमाहक मिसाइल बिक्री गर्ने महर्जन दक्षिण कोरिया प्रस्थान सरकारका खुट्टा भुइँमा छैनन्, यो उम्लिएको दुध होः अध्यक्ष ओली दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरो जाँदा कम्तीमा सात जनाको मृत्यु चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ व्यक्ति फसेको आशङ्का व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला सहकारीसम्बन्धी विधेयकमा परिवारसम्बन्धी व्यवस्था नातेदारलाई दुःख दिने मनशायले राखिएको होइनः मन्त्री रावल मिटरब्याज पीडितद्वारा जनकपुरधामबाट तेस्रो ‘पैदल न्याय मार्च’ शुरु टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा १८ जनालाई सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबल आइएमई बैकले सर्वाधिक लाभांश दिने



अ+ अ-

काठमाडौँ। ग्लोबल आइएमई बैकले हाल सम्मकै उच्च २५.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। मंगलबार संचालक समितिको बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो।

बैकले घोषणा गरेको लाभांसमा १२.७५ प्रतिशत बोनस शेयर र १.७५ प्रतिशत नगद रहेको छ। बैकले यस अघि २५ प्रतिशत सम्म लाभांश दिएको थियो। गत वर्ष बैकको लाभांश दर १६ प्रतिशत रहेको थियो। अघिल्लो वर्ष बैकको लाभांश दर २० प्रतिशत रहेको थियो।

बैकले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैक र साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन्। बैकले गत वर्ष दुई अर्ब ८९ करोड रुपैयाँ आम्दानी गरेको थियो। बैंकको प्रति शेयर आम्दानी २७ रुपैयाँ रहेको बैकको नेटवर्थ १५८।६२ रहेको छ