१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

चिट चोर्न नदिएको भन्दै आरआर क्याम्पसका विद्यार्थीले शिक्षकलाई कुटेपछि…

चिट चोर्न नदिएको भन्दै आरआर क्याम्पसका विद्यार्थीले शिक्षकलाई कुटेपछि…
अ अ+ अ-

 काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसका विद्यार्थीले चिट चोर्न नदिएको भन्दै शिक्षकलाई कुटेका छन् । ब्याचलर इन सोसल वर्क (बिएसडब्ल्यु) पढाउँदै आएका शिक्षक प्रकाश पुडासैनीलाई कुटपिट गरेका हुन् ।  

स्नातक तहको आन्तरिक परीक्षा दिइरहेका छात्र कुवेर जेठाराले शिक्षकलाई कुटपिट गरेका हुन् । टाउकोमा चोट लागि घाईते  हुनु भएका शिक्षक पुडासैनीलाई उपचारका लागि बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा भर्ना गरिएको छ ।

घटनबारे आरआर क्याम्पसका प्रधाध्यक डा. कुन्दन अर्याले सामाजिक संञ्जालमा लेख्नुभएको छ- "आज विहान सबेरै कक्षा सकेर निस्कदा सुन्नु पर्यो, आरआरमा एक विद्यार्थीले शिक्षकलाई निर्घात कुटे।" त्यसैगरी पत्रकार तथा गुरु जगत नेपालले भन्नुभयो, "मेरो आँखै अगाडि त्यो विभत्स घटना भयो।" 

त्रिभुवन विश्वविद्यालय शान्ति क्षेत्र बन्नै सक्दैन त !??? विद्यार्थी संगठनहरुको भूमिका के हुन सक्छ! ???