५ पुष २०८२, शनिबार
,
Latest
संवैधानिक कमजोरी सच्याउँदै राष्ट्रपतिबाट संसद् पुनर्स्थापनाको घोषणा गर्नुपर्छ–एमाले राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

उठ्दैछन् सम्पदाहरु (फोटोफिचर)



अ+ अ-

काठमाडौं । विनाशकारी भुकम्पले राजधानीका सम्पदा भत्काएको ७ वर्ष हुन लागिसक्यो । सरकारले औचित्य सकिएको भन्दै पुर्ननिर्माण प्रधिकरण खारेज गरिसक्यो । तर राजधानीको सम्पदा अझै पुननिर्माण भइरहेको छ ।

ललितपुरको ठेचो,बुङमती, पाटन, काठमाडौंको वसन्तपुर,जैसीदेवल, भक्तपुरको दरवारपरिसर र दत्तात्रय वरपर धमाधम मन्दिर पाटीपौवा पुननिर्माणको काम भइरहेको देख्न सकिन्छ । सम्पदाको निर्माण अनि पुननिर्माण सजिलो पक्कै छैन ।

आस्था,विश्वाससँगै ऐतिहासिक एवं पुरातात्विक महत्वलाई जस्ताको तस्तै राख्न चुनौतिपूर्ण छ । पुराना पुस्ता वितेसँगै सम्पदा पुननिर्माणमा सघाउने कालिगढको समेत अभाव रहेको निमार्णमा संलग्नहरु बताउछन् । परम्परागत प्रविधि र शीपको हस्तान्तरण र पुस्तान्तरण नहुँदा, मठ मन्दिर जीवित नै रहँदा यसमा प्रयोग गरिएको कला तथा प्रविधिको विवरणहरु संग्रह नगरिनुले पनि सम्पदा निर्माणमा ढिलाई भइरहेको छ ।

सम्पदाहरुको पुननिर्माणको यिनै कामलाई न्युज एजेन्सी नेपालका फोटोपत्रकारहरुले कैद तश्वीरहरु आजको फोटो फिचरमा । 

बंशीगोपाल भजन भक्तपुर 

बसन्तपुर दरवार काठमाडौँ

लक्ष्मीनरसि मन्दीर भक्तपुर

भक्तपुर दरबार क्षेत्र

जैशीदेवल काठमाडौँ

ब्र्म्हायणी  मन्दीर ठेंचो 

यक्षश्वर महादेव भक्तपुर

माजु देवल पाटन

पशुपतिनाथ भक्तपुर

पाटन दरवार

ब्र्म्हायणी  मन्दीर ठेंचो 

तलेजुभवानी र जगन्नाथ मन्दीर काठमाडौँ