Bizline Nepal | Business News. Analysis. Insights.

तपाईं के खोज्दै हुनुहुन्छ?

समाचार, विषय वा किवर्ड टाइप गर्नुहोस्

१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
News Polar
  • Forex
  • Gold Silver
  • Kalimati Bazar
  • Flight Information
  • Preeti to Uni
News Polar News Polar
EN
  • NP
  • गृहपृष्ठ
  • समाचार
    • समाचार
    • समाज
    • विज्ञान-प्रविधि
    • स्वास्थ्य / जीवन शैली
    • रोचक प्रसङ्ग
    • नागरिक आवाज
  • राजनीति
    • राजनीति
    • नेकपा एमाले
    • नेपाली कांग्रेस
    • माओवादी केन्द्र
    • रास्वपा
    • राप्रपा
    • जनमत
    • नेकपा एस
    • नागरिक उन्मुक्ति पार्टी
    • जसपा
    • अन्य पार्टी
  • अर्थ खबर
    • अर्थ खबर
    • सेयर बजार
    • बजार
    • बैंक / वित्त
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • कलेज कर्नर
  • खेलकूद
  • विश्व
    • चीन / भारत
    • प्रवास
    • समुद्रपारी
  • भिडियो
EN
News Polar
१३ आश्विन २०८३, मंगलवार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • अन्तर्वार्ता
  • विचार
  • मनोरन्जन
  • कलेज कर्नर
  • खेलकूद
  • भिडियो
  • समाचार
  • समाज
  • विज्ञान-प्रविधि
  • स्वास्थ्य / जीवन शैल
  • रोचक प्रसङ्ग
  • नागरिक आवाज
  • ऊर्जा
  • पूर्वाधार तथा निर्माण
  • कृषि व्यवसाय
  • पर्यटन तथा आतिथ्य
  • अन्तर्राष्ट्रिय व्यवसाय
  • प्रविधि तथा डिजिटल व्यवसाय
  • एसएमई तथा उद्यम
  • स्टार्टअप तथा नवप्रवर्तन
  • रोजगारी तथा करियर
  • नीति, कानून तथा कर
  • फोटो फिचर
  • Forex
  • Gold Silver
  • Kalimati Bazar
  • Flight Information
  • Preeti to Uni
ताजा खबर
News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ

ट्रम्पको क्रिप्टो कमाइ सार्वजनिक

न्यूजपोलार

न्यूजपोलार
१७ असार २०८३, बुधबार ११:१९

अ अ+ अ-
ट्रम्पको क्रिप्टो कमाइ सार्वजनिक
US President Donald Trump speaks to members of the media aboard Air Force One as he travels from Washington, DC to West Palm Beach, Florida, on January 31, 2026. (Photo by SAUL LOEB / AFP)
अ अ+ अ-

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा आफ्ना परिवारसँग सम्बन्धित क्रिप्टोकरेन्सी कारोबारबाट करिब एक अर्ब डलर बराबरको आम्दानी गर्नुभएको विवरण सार्वजनिक भएको छ ।

अमेरिकी सरकारी नैतिकता कार्यालयले मङ्गलबार सार्वजनिक गरेको ९२७ पृष्ठको आर्थिक खुलासाअनुसार ट्रम्पले विशेषगरी वल्र्ड लिबर्टी फाइनान्सियल र ट्रम्प क्रिप्टोकरेन्सीसँग सम्बन्धित कारोबारबाट ठूलो आय आर्जन गर्नुभएको हो ।

यही आम्दानीका कारण सन् २०२४ देखि २०२६ बीच उहाँको व्यक्तिगत सम्पत्ति दुई अर्ब ३० करोड डलरबाट बढेर छ अर्ब ५० करोड डलर पुगेको फोर्ब्सले जनाएको छ ।

खुलासाअनुसार ट्रम्पले स्टार्टअप कम्पनी वर्ल्ड लिबर्टी फाइनान्सियलसँगको सम्बन्धबाट करिब पाँच करोड ५० लाख डलर प्राप्त गर्नुभएको थियो भने जनवरी २०२५ मा राष्ट्रपतिको शपथअघि सार्वजनिक गरिएको ट्रम्प क्रिप्टोकरेन्सीसँग सम्बन्धित इजाजतपत्र सम्झौताबाट थप ६३ करोड ५० लाख डलर रोयल्टी प्राप्त गर्नुभएको उल्लेख छ ।

उक्त कम्पनी सेप्टेम्बर २०२४ मा ट्रम्पका छोराहरू र मध्यपूर्वका विशेष दूत स्टिभ विटकफका छोराले संयुक्त रूपमा स्थापना गरेका थिए । वर्ल्ड लिबर्टी फाइनान्सियलले आफ्नै डब्लुएलएफआई टोकन बिक्रीबाट ५५ करोड डलर उठाएको थियो ।

सेप्टेम्बर २०२५ देखि कारोबारयोग्य बनेको यो टोकनको मूल्य ४६ सेन्टबाट घटेर हाल करिब ६ सेन्टमा झरेको छ । ट्रम्प र उहाँका तीन छोराले डीटी मार्क्स डेफीमार्फत थप २२ अर्ब ५० करोर्ड डब्लुएलएफआई टोकन प्राप्त गरेका छन् ।

यसको हालको अनुमानित मूल्य एक अर्ब ३० करोड डलर रहेको जनाइएको छ । कम्पनीले अप्रिल २०२५ मा अमेरिकी डलरसँग आबद्ध स्टेबलकोइन पनि सार्वजनिक गरेको थियो ।

क्रिप्टोकरेन्सी गतिविधिका कारण ट्रम्पमाथि राष्ट्रपति रहँदै आफूले लगानी गरेको क्षेत्रलाई नियमनमुक्त बनाउन प्रयास गरेको भन्दै स्वार्थको द्वन्द्वको आरोप लाग्दै आएको छ ।
तर ह्वाइट हाउसले ती आरोप अस्वीकार गर्दै राष्ट्रपति वा उहाँको परिवार कुनै पनि स्वार्थको द्वन्द्वमा संलग्न नरहेको जनाएको छ । ह्वाइट हाउसकी प्रमुख उपप्रेस सचिव अन्ना केलीले ट्रम्पले अमेरिकालाई विश्वको ‘क्रिप्टो राजधानी’ बनाएको दाबी गर्दै प्रशासनका सबै निर्णय अमेरिकी जनताको हितमा केन्द्रित रहेको बताउनुभयो ।
सन् १९७८ को कानूनअनुसार राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो सम्पत्ति तथा आम्दानी सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । यसपटकको खुलासामा प्रथम महिला मेलानिया ट्रम्पले अमेजनका लागि निर्माण गरिएको वृत्तचित्रबाट एक करोड डलरभन्दा बढी र आफ्नो पुस्तक ‘मेलानिया’ बाट पाँच लाख डलरभन्दा बढी आम्दानी गरेको उल्लेख छ ।
ट्रम्पले कोइनबेसजस्ता क्रिप्टो कम्पनीका सेयर, ट्रम्प ब्रान्डका विभिन्न सामग्री तथा गायक ली ग्रीनवुडसँगको सहकार्यमा बिक्री गरिएको बाइबलबाट पनि उल्लेखनीय आम्दानी गर्नुभएको विवरणमा जनाइएको छ । ट्रम्पको सम्पत्ति हाल उहाँका छोरा डोनाल्ड ट्रम्प जुनियरद्वारा सञ्चालित ट्रस्टमा राखिएको छ ।
यद्यपि ट्रस्टको व्यवस्था अनुसार कुनै पनि बेला त्यसको विघटन सम्भव भएकाले सन् २०२९ मा दोस्रो कार्यकाल समाप्त भएपछि ट्रम्पले सम्पत्तिमाथिको प्रत्यक्ष नियन्त्रण पुनः प्राप्त गर्न सक्ने अवस्था रहेको उल्लेख गरिएको छ ।
यही आर्थिक खुलासामा उपराष्ट्रपति जेडी भान्सले पनि सन् २०१६ मा प्रकाशित आफ्नो संस्मरण ‘हिलबिली एलेगी’ बाट १० लाखदेखि ५० लाख डलरसम्म रोयल्टी प्राप्त भएको विवरण सार्वजनिक गर्नुभएको छ । रासस
  • #अमेरिका ट्रम्प
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश
...
विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश
...
प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग
...
जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग
...
भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण
...
NewsPolar

सम्बन्धित समाचार

...
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश
...
विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश
...
प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग
...
जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग
...
भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण
...
भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’
...
धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा
...
प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति
newspolar

It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.

उपयोगी लिङ्कहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • मुख्य समाचार
  • अर्थ खबर
  • अन्तरवार्ता
  • विचार
  • मनोरञ्जन
  • कलेज कर्नर
  • खेलकूद
  • प्रवास
  • समुद्रपारी

संस्थागत जानकारी

  • सूचना विभाग दर्ता नं.१११६/२०७५-७६
  • प्रधान सम्पादकसुशील अर्याल
  • अध्यक्षराधा अर्याल मरहट्टा

सम्पर्कको लागि

newspolar.com

  • Anamnagar, Hanumansthan, Kathmandu, Nepal
  • 015909120
  • newspolar2018@gmail.com

© 2023 newspolar.com सर्वाधिकार सुरक्षित

Developed By: Kantipur Infotech