११ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै रसुवा बाढीः कञ्चनपुरका कर्मचारीसहित २४ जना सम्पर्कविहीन भारत सरकारबाट प्राप्त राहत सामग्री औपचारिक रूपमा ग्रहण भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन बाढी प्रभावित अपर त्रिशूली–३ ‘ए’ आयोजनामा नेपाली सेनाको हेलिकप्टर अवतरण, उद्धार तथा विद्युत् पुनर्स्थापना तीव्र आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु रसुवा बाढी : उद्धारका लागि १५ भन्दा बढी उडान, ११६ जनाको उद्धार रास्वपा सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु बाढी प्रभावित क्षेत्रबाट १२३ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा महाधिवेशनमा गृहमन्त्री सुधन गुरुङद्वारा मतदान



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशन अन्तर्गत गृहमन्त्री सुधन गुरुङले आफ्नो मतदान अधिकार प्रयोग गरेका छन्।

महाधिवेशनमा नेतृत्व चयनका लागि भइरहेको निर्वाचन प्रक्रियामा सहभागी हुँदै गुरुङले आफ्नो तर्फबाट मतदान गरेका हुन्। रास्वपाले नयाँ नेतृत्व चयनका लागि विद्युतीय माध्यमबाट मतदान गरिरहेको छ।

पार्टीको केन्द्रीय नेतृत्व तथा विभिन्न पदका लागि मतदान जारी रहेको र मतदाताहरू उत्साहजनक रूपमा सहभागी भइरहेको जनाइएको छ। महाधिवेशनको निर्वाचन प्रक्रियापछि मतगणना गरी परिणाम सार्वजनिक गरिनेछ।