२६ असार २०८३, शुक्रबार
,
Latest
सदनको जनसरोकारका विषयको प्रगति सांसदलाई फोन गरेरै जानकारी गराइने सरकारलाई युवाको चेतावनी–‘तिमीहरुको सरकार सडकमा ल्याउन दुई मिनेट लाग्दैन’ गणेश नेपालीको निधनप्रति एमालेद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग ज्ञानेन्द्र शाहीको आरोपः सरकारका सबै निर्णयहरु अर्बपति र करोडपतिहरुको पक्षमा केन्द्रित छ सरकार ढुंगाजस्तै मौन भयो, नागरिकको पीडा समेत सुनुवाई भएनः सांसद रम्तेल प्रतिनिधिसभाः नेपालीको आत्मदाह र निधन भएको घटनाको छानबिन गर्न माग सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका विदेश व्यापार मन्त्री डा. थानी बिन अहमद अल जेयोउदीको शिष्टाचार… संसद्मा पुनको प्रश्न : प्रेम आचार्यको आत्मदाहमा राज्यलाई दोष दिने बालेन, गणेश नेपालीको घटनामा पनि… उर्जा उत्पादकसँग प्रधानमन्त्री साहले भने–‘ जनतालाई कसरी प्रत्यक्ष लाभान्वित गराउन सकिन्छ, त्यसमै लागौँ’ गणेश नेपाली मृत्यु प्रकरणको जिम्मेवारी सरकारले लिनुपर्दछः एमाले सांसद सुब्बा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत विरूद्धकाे तेस्राे टेस्ट शुरू, भारतकाे ३ विकेट गुम्याे



अ+ अ-

काठमाडाैंः भारत र दक्षिण अफ्रिकाबीच तेस्राे टेस्ट क्रिकेट भारतकाे राँचीमा शुरू भएकाे छ । टस जितेर भारतले ब्याटिङ गरिरहेकाे छ ।

तीन टेस्टकाे यस शृंखलामा भारतले यसअघिका दुबै खेल जितेकाे छ । शृंखला पूरै कब्जा गर्ने तयारीका साथ मैदानमा उत्रेकाे भारतले पहिलाे दिनकाे पहिलाे सत्रमा ३ विकेट गुमाएकाे छ ।

भारतका प्रारम्भिक ब्याट्सम्यान मयन्क अग्रवाल (१०), तेस्राे क्रमका चेतेश्वर पुजारा (०) र कप्तान विराट काेहली व्यक्तिगत १२ रनमा अाउट भइसकेका छन् ।

अग्रवाल र पुजारा दक्षिण अफ्रिकी बलर कागिसाे राबाडाकाे बलमा अाउट भएका थिए भने काेहली एनरिच नाेर्चेकाे बलमा अाउट भएका छन् ।

भारतले १६ अाेभरकाे खेलमा ३ विकेटकाे क्षतिमा ४३ रन बनाएकाे छ । क्रिजमा राेहित शर्मा र अजिन्क्या रहाणे छन् ।




भर्खरै