११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशीको बाढीः रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन भोटेकोशी बाढीः कैलालीका ४० जना सम्पर्कविहीन रसुवासहित प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापना, निःशुल्क सुविधा थप तीन दिन एमाले मधेस प्रदेशका सांसदले एक दिनको तलब बाढीपीडितलाई दिने उपराष्ट्रपति यादवद्वारा भोटेकोशी बाढीको विपत्तिमा एकजुट हुन आग्रह विपद व्यवस्थापन तथा मानवीय सहयोगको काममा एकजुट हुन कार्यवाहक प्रमुख डंगोलको अपिल विपद् प्रभावित क्षेत्रमा पशुपन्छी उद्धारका लागि प्राविधिक टोली परिचालन भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो रसुवा बाढीपीडितको उद्धार र सहयोगका लागि साउदीसँग मन्त्री यादवको अपिल संयुक्त अरब इमिरेट्सद्वारा बाढीपहिरोप्रति व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृष्णबहादुर महरा सक्रिय राजनीतिबाट अलग



अ+ अ-

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता कृष्णबहादुर महरा सक्रिय राजनीतिबाट अलग हुनुभएको छ ।

आज एक वक्तव्य जारी गर्दै महराले आफूलाई लागेको एट्रोफी नामक रोगका कारण पार्टीमा योगदान गर्न कठिन हुँदै गएकोले सक्रिय राजनीतिबाट अलग भएको जानकारी गराउनु भएको छ ।

उहाँले पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भएको घोषणा गर्दै साधारण सदस्य मात्र रहने जानकारी गराउनु भएको छ । महरा नेकपा चौथो महाधिवेशन, नेकपा मशाल,नेकपा एकता केन्द्र, नेकपा माओवादी,नेकपा माओवादी केन्द्र हुँदै हाल नेपाली कम्युनिष्ट पार्टीको नेताका रुपममा रहनु भएको थियो ।