११ भाद्र २०८३, बिहीबार
,
Latest
विपद् व्यवस्थापनमा साझा संयन्त्र र प्रभावकारी पूर्वसूचना प्रणालीमा जोड चीन कठिन समयमा नेपालसँगै छ : राजदूत झाङ माओमिङ विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन वैकल्पिक लाइनबाट नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भोटेकोशी बाढीपीडितका लागि कांग्रेसद्वारा सहयोग अभियान भोटेकोशी बाढी : तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो निजी हेलिकप्टर उडानमा कडाइ, सरकारी समन्वयबिना खोज तथा उद्धार नगर्न निर्देशन बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा केन्द्रीय सचिवालय बैठक सुरु



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।

असार ७ देखी ९ गते सम्म चितवनमा हुने राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा महत्त्वपूर्ण निर्णयहरु लिन पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो । ।

उहाँकाअनुसार केन्द्रीय सचिवालयले महाधिवेशनको कार्यतालिका पारित गर्नेछ भने संशोधित विधानको मस्यौदा अनुमोदन गर्नेछ । महाधिवेशनसम्बन्धी अन्य प्रस्तावहरु पनि पारित गरिने छ ।